आज विहिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।जसअनुसार आज अमेरिकी डलरको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ। अमेरिकी डलर १ को खरिद दर १३५.२० रुपियाँ र बिक्री दर १३५.८९ रुपियाँ तोकिएको छ। हिजो यसै दरमा खरिद मूल्य १३५.२० र बिक्री मूल्य १३५.८० रुपियाँ रहेको थियो।
त्यस्तै, अस्ट्रेलियन डलरको मूल्यमा केही कमी आएको छ। अघिल्लो कारोबार दिनमा अस्ट्रेलियन डलर १ को खरिद दर ८७.७२ रुपियाँ र बिक्री दर ८८.११ रुपियाँ रहेकोमा आज खरिद दर ८६.८० रुपियाँ र बिक्री दर ८७.१८ रुपियाँ कायम भएको छ। कुबेती दिनारको हकमा भने खरिद दर ४३९.७४ रुपियाँ र बिक्री दर ४४१.६९ रुपियाँ निर्धारण गरिएको छ।



















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)
प्रतिकृया