नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर २ लाख ५२ हजार २०० रुपैयाँ पुगेको छ ।
गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ६ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेर आज तोलामा १४५ रुपैयाँले बढेर तोलाको ३ हजार ४९० रुपैयाँ पुगेको छ । गत शुक्रबारको ३ हजार ३४५ रुपैयाँ थियो।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया