आज नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर अहिले प्रतितोला १,९३,६०० रुपैयाँ पुगेको छ।
अघिल्लो कारोबार दिनमा सुन १,९४,४०० रुपैयाँ प्रतितोला दरमा किनबेच भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ४० रुपैयाँले घटेर अहिलेको मूल्य २,२७० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया