नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा १००० रुपैयाँले बढेर २ लाख ५३ हजार १०० रुपैयाँ पुगेको छ। हिजो सुन तोलाको २ लाख ५२ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेर तोलामा ५५ रुपैयाँले बढेर तोलाको ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको छ। हिजो चाँदीको मूल्य तोलामा ३ हजार ७५० रुपैयाँ रहेको थियो।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया