नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ६०० रुपैयाँ पुगेको छ ।
हिजो सुनको मूल्य तोलाको २ लाख ५२ हजार २०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेर आज तोलामा ४५ रुपैयाँले बढेर तोलाको ३ हजार ५३५रुपैयाँ पुगेको छ । हिजो सुनको चाँदी तोलाको ३ हजार ४९० रुपैयाँ थियो।




















प्रतिकृया