नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर २ लाख १५ हजार २ रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा २ लाख १५ हजार १ सय रुपैयाँ थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढ्दा तोलाको २५ सय ७५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य प्रतितोला २५ सय ७० रुपैयाँ थियो।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया