नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा १,१०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ पुगेको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले वृद्धि भई अहिले प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया