नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा १,८०० रुपैयाँले बढेर २,७६,५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य तोलामा २,७४,७०० रुपैयाँमा कारोबार भइरहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले बढेर ५,३४० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया