दुई दिन बढेको बजार फेरी घट्यो, कारोबार ५ अर्बमै सीमित

दुई दिन बढेको बजार फेरी घट्यो, कारोबार ५ अर्बमै सीमित

आज नेप्से परिसूचक ९.७० अङ्कले घटेर २७६७.२० मा बन्द भएको छ। १३ उपसमूह २ उपसमूह बाहेक बाकी घटेका छन् । आज ५ अर्ब २०  करोड कारोबार भएको छ। यस दिन ३२१ कम्पनीका १ करोड ५२  लाख हजार सेयर कारोबार हुँदा नेपाल रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

नेप्से ९.७० अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ९.७० अङ्कले घट्दा ५९ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: विकाश हाइड्रोपावर, चन्द्रगिरि हिल्स, सगरमाथा जलबिद्युत, बिन्दबासिनी हाइड्रोपावर, न्यादी हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर रहेको छ।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी बढ्यो 8 https://bajarkochirfar.com/the-market-which-rose-for-two-days-fell-again-turnover-limited-to-5-billion | %tags

नेप्से ९.७०  अङ्कले घट्दा  सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ९.७० अङ्कले घट्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: पन्चकन्या माई हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर, अपर हेवाखोला र बुटवल पावर कम्पनी रहेको छ।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी घट्यो BankingSector SensitiveIndex FloatIndex StockMarketNepal NEPSE SectorPerformance NepalStocks 9 https://bajarkochirfar.com/the-market-which-rose-for-two-days-fell-again-turnover-limited-to-5-billion | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स