अघिल्लो दिन झिनो अंकले बढेको बजार आज लाग्यो ओरालो



Advertisement
Ads

आज नेप्से परिसूचक ३५.७३ अङ्कले घटेर २६५८.९३ मा बन्द भएको छ। १३ उपसमूह सबै घटेका छन् । आज ६ अर्ब ६७ करोड कारोबार भएको छ। यस दिन ३१५ कम्पनीका १ करोड ५५ लाख हजार सेयर कारोबार हुँदा राधि विद्युतको सर्वाधिक कारोबार भएको छ।

नेप्से ३५.७३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ३५.७३ अङ्कले घट्दा ३४ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: पियोर इनर्जी, ओम मेघाश्री, नारायणी डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त र पाँचथर पावर रहेको छ।


Advertisement

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी बढ्यो 1 https://bajarkochirfar.com/the-market-which-rose-by-a-small-amount-the-previous-day-fell-today | %tags

नेप्से ३५.७३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ३५.७३ अङ्कले घट्दा २१४ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश:  सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक , जनउत्थान सामुदायिक लघुवित्त र कुमारी बैंक रहेको छ।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी घट्यो 1 https://bajarkochirfar.com/the-market-which-rose-by-a-small-amount-the-previous-day-fell-today | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर