स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट सेन्टर बन्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १५ गते
स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट सेन्टर बन्ने
AdvertisementAds

सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट सेन्टर स्थापना गर्ने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराइने बताएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स