तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ९९ प्रतिशत लक्ष्य पूरा गर्दै रु ८ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ।
कार्यालयलाई रु आठ अर्ब ४० करोड १७ लाख राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको हो।
तनहुँ कार्यालयमा २५ हजार करदाता कर प्रणालीमा समावेश छन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया