instainsta

टी–२० विश्वकप: लगातार दुई हारपछि चरम दबाबमा नेपाल, आज वेस्ट इन्डिजविरुद्ध ‘गर या मर’ को भिडन्त!

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ३ गते
टी–२० विश्वकप: लगातार दुई हारपछि चरम दबाबमा नेपाल, आज वेस्ट इन्डिजविरुद्ध ‘गर या मर’ को भिडन्त!
AdvertisementAds

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज (फागुन ३ गते) वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईस्थित वानखेडे स्टेडियम मा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।

लगातार दुई खेलमा पराजित भएको नेपालका लागि आजको खेल ‘गर या मर’को अवस्थामा रहेको छ। वेस्ट इन्डिजसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ।

उता, वेस्ट इन्डिजले भने आफ्नो दुवै खेल जित्दै ४ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। आज पनि जित निकालेमा वेस्ट इन्डिज सुपर–८ मा स्थान सुरक्षित गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स