SHAREHUBSHAREHUB

सूर्यकुण्ड हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १ गते
AdvertisementAds
सूर्यकुण्ड हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै
AdvertisementAds

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आईपीओको प्रि-अलोटमेन्ट माघ २९ गते भैसकेको छ भने आईपीओ बाँडफाँड मंगलबार, फाल्गुन ५ गते हुने भएको छ ।

कम्पनीले  माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ७२ हजार ४३१ कित्ता  आईपीओ निष्काशन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स