सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?
Advertisement Ads

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले मङ्सिर २५ गते आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १३ करोड ७९ लाख ३५ हजार बराबरको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

Screenshot 11 12 2025 13333 sebon.gov .np https://bajarkochirfar.com/suryakunda-hydro-electric-has-received-permission-to-issue-an-ipo-how-many-shares-will-it-issue | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स