सर्वोच्च अदालतले रवि लामिछाने र छविलाल जोशीविरुद्ध शुक्रबार दिएको आदेशमा त्रुटि भेटिएपछि त्यसलाई आइतबार सच्याएको छ।
न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त आदेशमा भूलवश ‘फैसला’ लेखिएको उल्लेख गर्दै त्यसलाई सुधार गरेको हो। आदेश गर्ने इजलासले नै त्रुटि सच्याएको हो।


प्रतिकृया