सनराइज ब्लुचिप फण्डले गर्यो १९ प्रतिशत नगद लाभांश घोषणा

सनराइज ब्लुचिप फण्डले गर्यो १९ प्रतिशत नगद लाभांश घोषणा

लक्ष्मी सनराइज बैंकद्वारा प्रवर्द्धन गरिएको र लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित सनराइज म्युचुअल फण्ड अन्तर्गतको सनराइज ब्लुचिप फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

साउन १२ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले करसहित १९ प्रतिशत दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Screenshot 2025 07 29 122515 https://bajarkochirfar.com/sunrise-bluechip-fund-declares-19-percent-cash-dividend | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स