उच्च् अंकले बढ्यो सेयरबजार, नेप्से फेरि २६ सयको विन्दुमा

उच्च् अंकले बढ्यो सेयरबजार, नेप्से फेरि २६ सयको विन्दुमा
Advertisement Ads

आज नेप्से परिसूचक २८.९१ अङ्कले बढेर २६१२.२० मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये एउटा उपसमूह घटेको छ भने  बाकी १२ उपसमूह बढेको छ। दिनभर ४ अर्ब ४३ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ। यस दिन ३२८ कम्पनीको ८९ लाख ८ हजार सेयर कारोबार भएको छ।

नेप्से २८.९१ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से २८.९१ अङ्कले बढ्दा तिन ओटा कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने १९४ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: सपोर्ट माइक्रोफाइनान्स, सुपर मादी हाइड्रोपावर , बाराही  हाइड्रोपावर, बलेफी हाइड्रोपावर, र न्याग्दी हाइड्रोपावर रहेको छ।

TOP GAINERS 2 https://bajarkochirfar.com/stock-market-increased-by-high-points-nepse-again-at-the-point-of-2600 | %tags

नेप्से २८.९१ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से २८.९१ अङ्कले बढ्दा एउटा कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: मानुषी लघुवित्त, कर्पाेरेट डेभलपमेन्ट बैंक, पिपुल्स पावर लिमिटेड, आत्मनिर्भर लघुवित्त, र विन्ध्यवासिनी हाइड्रोपावर रहेको छ।

TOP LOSERS 2 https://bajarkochirfar.com/stock-market-increased-by-high-points-nepse-again-at-the-point-of-2600 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स