आज नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ मा बन्द भएको छ। १३ उपसमूह मध्ये ४ बाहेक सबै बढेका छन्। आज कुल ५ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३३२ कम्पनीका १ करोड ८ लाख ७३ हजार सेयर कारोबार हुँदा बन्दीपुरको सर्वाधिक कारोबार भएको छ।
नेप्से १३.५२ अंकले घट्दा सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनी: आज नेप्से १३.५२ घट्दा ७४ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्ने कम्पनीहरु क्रमशः मिथिला लघुवित्त, झापा इनर्जी, सागर डिस्टिलरी, श्रीनगर एग्रीटेक र स्वस्तिक लघुवित्त रहेका छन्।

नेप्से १३.५२ अंकले घट्दा सबैभन्दा बढी सेयर मूल्य घट्ने कम्पनी: आज नेप्से १३.५२ घट्दा १४४ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घट्ने कम्पनीहरु क्रमशः समलिंङ्ग पावर, ग्रीन डेभलपमेन्ट बैंक, माउनटेन हाइड्रो, प्रभु महालक्ष्मी इन्स्योरेन्स, र राप्ती हाइड्रो रहेका छन्।


प्रतिकृया