insta insta

श्रीनगर एग्रीटेकले आईपीओ निष्काशनको अनुमति पायो, कति कित्ता निष्काशन गर्ने ?

श्रीनगर एग्रीटेकले आईपीओ निष्काशनको अनुमति पायो, कति कित्ता निष्काशन गर्ने ?
Advertisement Ads

श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । साउन १३ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३२ करोड ६२ लाख रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ। आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट लिमिटेड रहेको छ। कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत अर्थात् ३२ लाख ६२ हजार ५०० कित्ता सेयर जारी गर्नेछ भने बाँकी ८० प्रतिशत संस्थापक समूहको हुनेछ।

Screenshot 29 7 2025 164234 sebon.gov .np https://bajarkochirfar.com/srinagar-agritech-gets-permission-to-issue-ipo-how-many-shares-will-it-issue | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स