छ वटा निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?

छ वटा निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले छ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न निकायबाट प्राप्त सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी गराएको हो।

कालोसूचीमा राखिएका कम्पनीहरूलाई एक वर्षदेखि डेढ वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन रोक लगाइएको छ। उक्त अवधिभर ती कम्पनीहरूले कुनै पनि सार्वजनिक निकायको खरिद कार्यमा भाग लिन नपाउने स्पष्ट रूपमा सूचनामा उल्लेख गरिएको छ।

kk https://bajarkochirfar.com/six-construction-companies-have-been-blacklisted-for-how-long-will-they-be-unable-to-do-what | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स