सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश वितरण घोषणा गरेको छ। साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले पछिल्लो दुई आर्थिक वर्षको संचित मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले हालको चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरेको छ। बोनस सेयर वितरण पछि कायम हुने चुक्ता पूँजीको १:१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर पनि निष्काशन गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

यो प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीहरूले पाउनेछन्।

Screenshot 2025 08 11 112712 https://bajarkochirfar.com/sikles-hydropowers-dividend-announcement-how-much-is-the-bonus-and-cash | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स