शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २३ गते
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअन्तर्गत ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि वितरण गरिने बैंकले जनाएको छ।

SHINE https://bajarkochirfar.com/shine-resunga-development-banks-dividend-announcement-bonus-and-cash-amount | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स