SHAREHUB SHAREHUB

शिखर पावर डेभलपमेन्टले बोलायो विशेष साधारण सभा, केके छन् प्रस्तावहरु ?

Advertisement Ads
शिखर पावर डेभलपमेन्टले बोलायो विशेष साधारण सभा, केके छन् प्रस्तावहरु ?
Advertisement Ads

शिखर पावर डेभलपमेन्ट लिमिटेडको सञ्चालक समितिको बैठकले आगामी २०८३ साल वैशाख २७ गते आइतबारका दिन कम्पनीको विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ।

उक्त सभामा ६.०५ मेगावाट क्षमताको लोअर भिमखोला क्यास्केड जलविद्युत आयोजना हस्तान्तरणसम्बन्धी विशेष प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार वैशाख १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

unnamed 1 5 https://bajarkochirfar.com/shikhar-power-development-has-called-a-special-general-meeting-what-are-the-proposals | %tags

unnamed 2 3 https://bajarkochirfar.com/shikhar-power-development-has-called-a-special-general-meeting-what-are-the-proposals | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स