शिखर पावर डेभलपमेन्टको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज ?

शिखर पावर डेभलपमेन्टको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज चैत्र २६ गते बिहिबार शिखर पावर डेभलपमेन्टको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ९८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल (SIPD) रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि शिखर पावर डेभलपमेन्टलाई न्यूनतम ९४.७८ रुपैयाँ र अधिकतम २८४.३४ रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा चैत्र २७ गते शुक्रबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।

Screenshot 2026 04 09 121304 https://bajarkochirfar.com/shikhar-power-developments-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

sipd ordinary shares listed notice 1775715651115 https://bajarkochirfar.com/shikhar-power-developments-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स