instainsta

वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम पेन्ट्स

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ९ गते
वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम पेन्ट्स
AdvertisementAds

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैशाख २१ गतेदेखि ८५ हजार कित्ता आईपीओ बिक्रीमा ल्याउनेछ।

उक्त आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

सेयर निष्काशनको बिक्री प्रबन्धकका रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। यसअघि नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स