insta insta

सान्भी इनर्जीको आइपीओ सूचीकृत, नेप्सेले खुलाएन ओपनिङ रेञ्ज

सान्भी इनर्जीको आइपीओ सूचीकृत, नेप्सेले खुलाएन ओपनिङ रेञ्ज
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सान्भी इनर्जी लिमिटेडको आईपीओ बिहिबार सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीहरू तथा संस्थापक सेयरधनीहरूका लागि वितरण गरेको कुल ८८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो।

Screenshot 2025 07 17 152941 https://bajarkochirfar.com/sanvi-energys-ipo-listed-nepse-does-not-reveal-opening-range | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स