सान्भी इनर्जी लिमिटेडको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज आइतबारबाट सेयर कारोबार सुरु भएको छ। नेप्सेको स्पेसल प्रि-ओपन सेसनमार्फत कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३५९ रुपैयाँमा भएको थियो।
यसअघि गत बिहीबार नेप्सेमा कम्पनीका ८८ लाख कित्ता सेयर सूचीकृत भएका थिए। नेप्सेले पहिलो कारोबारका लागि १२०.७४ रुपैयाँदेखि ३६२.२२ रुपैयाँको रेन्ज तोकेको थियो। सोही रेन्जभित्र पहिलो कारोबार ३५९ रुपैयाँमै भएको हो। कारोबार सुरु भएको केहि मिनेटमै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेर ३९४.९० पुगेको हो ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया