सान्भी इनर्जीको सेयर सीडीएससीमा दर्ता, कहिलेबाट कारोबारमा आउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १२ गते
सान्भी इनर्जीको सेयर सीडीएससीमा दर्ता, कहिलेबाट कारोबारमा आउने ?

सान्भी इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ सीडीएससीमा दर्ता भइसकेको छ। दर्ता प्रक्रिया सम्पन्न भएसँगै अब उक्त आइपीओ लगानीकर्ताका डिम्याट खातामा आउने भएको छ।

त्यसपछि, कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछन्। नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि उक्त सेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ। त्यस्तै, सान्भि इनर्जीको पहिलो कारोबारको लागि न्यूनतम मूल्य १२० रुपैयाँ ७४ पैसा देखि अधिकतम मूल्य ३६२ रुपैयाँ २२ पैसासम्मको ओपनिङ रेञ्ज नेप्सेले तोक्ने सम्भावना रहेको  छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स