insta insta

धौलागिरी लघुवित्तको सञ्चालकमा सञ्जिता नेपाल नियुक्त

धौलागिरी लघुवित्तको सञ्चालकमा सञ्जिता नेपाल नियुक्त
Advertisement Ads

धौलागिरी लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सञ्जिता नेपाल नियुक्त भएकी छन्। कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनी समूहको रिक्त सञ्चालक पदमा नियुक्त गरेको हो।

सञ्जिता नेपाल आगामी साधारण सभाबाट अनुमोदन हुने गरी सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट नियुक्त भएकी हुन्।

 

Screenshot 21 8 2025 151935 nepalstock.com .np https://bajarkochirfar.com/sanjita-nepal-appointed-as-director-of-dhaulagiri-microfinance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स