सानिमा लिमिटेडले आईपीओ निष्काशन प्रस्ताव सहित चैत ३१ गते, आइतबार विशेष साधारणसभा आह्वान गरेको छ।
सभा काठमाडौं, धुम्बाराहीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे देखि सुरू हुनेछ।
उक्त सभामा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने, जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू पेश गरिने छन्।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया