सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यो निर्णय फागुन २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले पारित गरेको हो।

नेपाल बीमा प्राधिकरणको स्वीकृति पाएपछि र आगामी वार्षिक साधारण सभामा अनुमोदन भएपश्चात् तय गरिएको दरमा लाभांश वितरण गरिनेछ।

Notice sanima gic dividend proposed 1773553723337 https://bajarkochirfar.com/sanima-gic-insurances-dividend-announcement-how-much-is-the-bonus-and-cash | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स