insta insta

सानिमा क्यापिटलले माग्यो सीईओदेखि जुनियर अफिसरसम्म, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

सानिमा क्यापिटलले माग्यो सीईओदेखि जुनियर अफिसरसम्म, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Advertisement Ads

सानिमा क्यापिटलले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ), सामान्य प्रबन्धक, जुनियर अधिकृतदेखि डेपुटी म्यानेजरसम्मका पदमा योग्य उम्मेदवारहरुको आवेदन आह्वान गरेको छ।

इच्छुक नेपालीहरूले भदौ ८ गतेभित्र career.sanimabank.com मा गएर “Apply Online” बाट आवेदन दिन सक्नेछन्। थप जानकारी सानिमा क्यापिटलको आधिकारिक वेबसाइटमा पाइन्छ।

sanima bank https://bajarkochirfar.com/sanima-capital-is-seeking-applications-from-ceo-to-junior-officer-when-can-applications-be-submitted | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स