सानिगाड हाइड्रोको आइपिओ बाँडफाँड सम्पन्न

सानिगाड हाइड्रोको आइपिओ बाँडफाँड सम्पन्न
Advertisement Ads

सानिगाड हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्काशन गरेको साधारण सेयर (आइपिओ) २०८२ चैत २२ गते बाँडफाँड गरेको छ। कम्पनीले कुल ५ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको थियो जसमा ८३ हजार २१६ जना योग्य आवेदकहरू मध्येबाट ५७ हजार जनाले गोलाप्रथाबाट प्रतिव्यक्ति १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

यस निष्काशनको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। उक्त आइपिओमा कुल ९० हजार ९४५ जनाले आवेदन दिएकोमा ८३ हजार २४६ जनाको आवेदन रुजु भएको थियो भने ३० जनाको आवेदन रद्द भएको थियो।

sanigad hydro ipo allotted notice 1775369683227 https://bajarkochirfar.com/sanigad-hydros-ipo-allotment-completed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स