सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

सांग्रिला डेभलपमेन्ट बैंकले पुस २९ गते आफ्नो वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौँको अम्रपाली ब्यांकेट, बालुवाटारमा बिहान १०:३० बजे सुरु हुनेछ।

सभामा बैंकले ३.६५% बोनस सेयर र कर प्रयोजनका लागि ०.१९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साधारण सभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार, पुस १६ गतेसम्म कायम सेयरधनीहरूले सभा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स