आरएसडिसी लघुवित्तको लाभांश घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १६ गते
आरएसडिसी लघुवित्तको लाभांश घोषणा
Advertisement Ads

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित ८ करोड २७ लाख २५ हजार रुपैयाँ) दिने निर्णय गरेको हो।

यस लाभांश प्रस्तावको पारितका लागि कम्पनीले १२औँ वार्षिक साधारण सभा मंसिर १२ गते बुटवलमा बोलाएको छ। लाभांश वितरण सम्बन्धी बुक क्लोज मिति कात्तिक २५ तय गरिएको छ।

RSDC https://bajarkochirfar.com/rsdc-microfinance-announces-dividend | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स