रिभर फल्सको ‘लक इन’ अवधि सकिदै, कहिलेबाट बजारमा थपिन्‍छ सेयर ?

रिभर फल्सको ‘लक इन’ अवधि सकिदै, कहिलेबाट बजारमा थपिन्‍छ सेयर ?

रिभर फल्स लिमिटेडको संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीको नाममा रहेको सेयरको लकइन जेष्ठ ९ गते सकिने भएको छ ।

सर्वसाधरणलाइ सेयर बाँडफाड गरेको तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीको नाममा रहेको लक इनमा राख्नुपर्ने कानुनी प्रावधान छ । २०७८ जेष्ठ ९ गते कम्पनीले सर्वसाधरणको सेयर बाँडफाँट गरेको हो । लक–इन अवधि समाप्त भए संगै संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको स्वामित्वमा रहेको सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।

Screenshot 17 4 2025 165453 www.nepalstock.com https://bajarkochirfar.com/river-falls-powers-lock-in-period-is-opening-when-will-it-be-added-to-the-market | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स