Advertisement Ads

रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १४ गते
रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

रिज लाइन इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आईपीओ बाँडफाँड बिहान ९ बजे भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि कुल ११ लाख ८० हजार २६०कित्ता सेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा परेको आवेदनमध्ये १ लाख १८ हजार २६ जनाले जना आवेदकले १०/१० कित्ताका दरले आईपीओ पाएका छन् ।

कसरी हेर्ने आईपीओको नतिजा ?

1.प्रभु क्यापिटल लिमिटेड

2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल

3. मेरो सेयर एकाउन्ट बाट

आवेदकहरूले आवेदन दिएको डीपी आइडी र अन्य विवरणहरू राखेर आईपीओको नतिजा हेर्न सक्नेछन्।

2ed12a1a bb04 485e aa50 02ee76840d1c https://bajarkochirfar.com/ridge-line-energys-ipo-allotment-completed-how-to-view-the-results | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स