रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज पुस ७ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ।
कम्पनीले कर्मचारीका लागि सुरक्षित सेयर बाहेक ९ लाख २४ हजार ७६८ कित्ता साधारण सेयर बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा निष्काशन गर्दैछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता (४१ हजार ४० रुपैयाँ) देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आवेदन मेरो सेयर वा आस्बा सहभागी बैंकमार्फत दिन सकिनेछ। आईपीओ छिटोमा पुस ११ र ढिलोमा पुस २१ गते बन्द हुनेछ। CARE-NP A– रेटिङ प्राप्त यो कम्पनी निर्यातमुखी धागो उद्योग हो।

![bizshort | रिलायन्स स्पिनिङ मिल्सको महङ्गो आईपीओको चिरफार [भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/reliance-spinnings-expensive-ipo-unravels Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/bizshort.png)
![corporate | रिलायन्स स्पिनिङ मिल्सको महङ्गो आईपीओको चिरफार [भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/reliance-spinnings-expensive-ipo-unravels Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/corporate.png)
![ipo calander | रिलायन्स स्पिनिङ मिल्सको महङ्गो आईपीओको चिरफार [भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/reliance-spinnings-expensive-ipo-unravels Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/ipo-calander.png)













![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया