राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनासहितका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।
यो बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्दै छ। बैठकमा सुनसरीमा घटेका हालैका घटनाक्रम र देशको पछिल्लो परिस्थितिबारे दलहरूबिच विचार-विमर्श हुने जनाइएको छ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया