SHAREHUB SHAREHUB

भोलि सार्वजनिक बिदा, सेयरबजार बन्द रहने

Advertisement Ads
भोलि सार्वजनिक बिदा, सेयरबजार बन्द रहने
Advertisement Ads

भोलि, सोमबार कात्तिक १० गते, छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ। यस दिन देशभरका सरकारी कार्यालय, सेयर बजार, बैंक तथा अन्य वित्तीय संस्थाहरू बन्द रहनेछन्।

मंगलबार, कात्तिक ११ गतेदेखि भने सेयर बजार र सम्पूर्ण सरकारी कार्यालयहरु नियमित रूपमा संचालनमा आउनेछन्।

download 6 https://bajarkochirfar.com/public-holiday-tomorrow-stock-market-will-be-closed-3 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स