भोली (फाल्गुन १४ गते) महाशिवरात्रीको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
जसकारण सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय र शिक्षण संस्थाहरू बन्द रहनेछन्।
पर्सि, अर्थात् फाल्गुन १५ गते बिहिबारबाट सेयर बजारसहित सबै कार्यालयहरू नियमित समयमा सञ्चालन हुनेछन्।





















प्रतिकृया