हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को चुक्ता पुँजीको ५.२५% नगद लाभांस वितरण गर्ने गर्ने प्रस्ताब पारित भएको छ। बुधबार सम्पन्न वार्षिक साधारणसभाले करसहित १ अर्ब २८ करोड रुपैयाँ लाभांश नेपाल सरकारको स्वीकृति लिएर सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया