प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार तराई/मधेशमा विकसित घटनाक्रमबारे देशवासीलाई सम्बोधन गर्न प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिसँगै सुनसरी लगायत देशका विभिन्न भागमा प्रदर्शन, तोडफोड र आगजनीका घटना फैलिएका छन्।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया