अर्थमन्त्री र योजनाविद्हरूसँग आगामी वर्षको प्राथमिकता र बजेटमा छलफल गर्दै प्रधानमन्त्री शाह

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ८ गते
अर्थमन्त्री र योजनाविद्हरूसँग आगामी वर्षको प्राथमिकता र बजेटमा छलफल गर्दै प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका राष्ट्रिय प्राथमिकता, सम्बन्धित निकायहरूको जिम्मेवारी, कार्यक्रम तथा बजेटका विषयमा छलफल भइरहेको छ।

यसका साथै, यी निकायहरूले काम गर्दा सामना गरिरहेका चुनौतीहरू र आवश्यक सुधारका प्रमुख सुझावहरूबारे पनि बैठकमा विचार–विमर्श हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स