प्रधानमन्त्री ओली अस्वस्थ, बोल्न नसक्ने अवस्थामा

AdvertisementAds
प्रधानमन्त्री ओली अस्वस्थ, बोल्न नसक्ने अवस्थामा
AdvertisementAds

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएसँगै हाल निवास बालुवाटारमा आराम गरिरहेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनले हालका सबै कार्यक्रम स्थगित गरेका छन्।

प्रधानमन्त्री ओलीलाई चिसोका कारण स्वर भासिएको छ, जसले गर्दा बोल्न असजिलो भएको हो।

प्रधानमन्त्री ओली बुधबार सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने तयारीमा थिए। तर, स्वास्थ्यमा समस्या देखिएपछि उनी कार्यक्रममा उपस्थित हुन सकेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स