प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार १८ गते
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
AdvertisementAds

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

प्रधानमन्त्री बालेन शाहले आह्वान गरेको उक्त बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स