आज दिउँसो साढे २ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्ने मुख्य एजेन्डासहित प्रधानमन्त्री बालेन्द्र शाहले बैठक बोलाएका हुन्।
मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया