बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको १८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ९५३.२० रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ८०७.८० रुपैयाँ कायम भएको छ ।
यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया