insta insta

नेपाल इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, अब कारोबार कतिमा खुल्ने ?

नेपाल इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, अब कारोबार कतिमा खुल्ने ?
Advertisement Ads

नेपाल इन्स्योरेन्सको १५  प्रतिशत बोनस सेयरमा समायोजन पश्चात सेयर मूल्य ८६५.३० रुपैयाँ कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ९९५.१० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर भोलि बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 19 3 2025 155136 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-nepal-insurances-bonus-shares-at-what-price-will-trading-now-open | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स